Logo

जहाज किन्न स्विकृति लिनेको चाङ, नेपाली आकाशमा एक दर्जन जहाज थपिदैं

काठमाडौं । हवाई यात्रुको संख्यामा वर्षेनी अधिक वृद्धि हुन थालेपछि बजार हवाई सेवा प्रदायक जहाज थप्न प्रतिस्पर्धा गरिरहेका छन् । निजीसहित राष्ट्रिय ध्वजावाहक वायुसेवा निगम पनि जहाज थप गर्ने तयारीमा जुटेको छ । सरकारले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेर अभियान सुरु गरेको सन्दर्भमा हवाई कम्पनीहरु पनि जहाज थपको स्विकृति लिएर नागरिक उड्ययन प्राधिकरण…