Logo

५२ फर्मको कारोबार रोक्दै आन्तरिक राजस्व, कस्ता कम्पनी परे कारबाहीमा

काठमाडौं । आन्तरिक राजस्व कार्यालय भरतपुरले कर नतिर्ने ५२ व्यावसायिक फार्मको कारोबार रोक्का गर्ने भएको छ । राजस्वले ५ वर्षभन्दा बढी समयदेखि सम्पर्कमा नरहेका फार्मको कारोबार रोक्का गर्न लागेको कार्यालयका प्रमुख थानप्रसाद पङ्ज्ञानीले जानकारी दिएका छन । कार्यालयले केही समयअघि सम्पर्कमा नरहेका ५५ व्यवसायिको नाम सार्वजनिक गरेको थियो । करिब ५ बर्ष देखि १८ वर्षसम्म…