Logo

एनआईसी एशियाको एकै साथ ३ शाखा विस्तार, समेटियो झापा र दाङ

काठमाडौं । एनआईसी एशिया बैंकले एक साथ ३ शाखाकार्यालय विस्तार गरेको छ । बैंकले झापाको गौरीगञ्ज, सुरुङगा तथा बर्दियाको भुरीगाँउमा आइतबार शाखा विस्तार गरेको हो । त्यसतै बैंकले दाङको सिसहनिया शाखाको सोमबार राप्ती गाँउपालिकाका अध्यक्ष नुमानन्द सुवेदी तथा सिसहनिया उद्योग वाणिज्य संघका अध्यक्ष पुर्ण बहादुर बुढाथोकीले संयुक्त उदघाटन गरेको बैंकले जानकारी दिएको छ । बैंकले…