Logo

सानिमा बैंक र सिबिएल मनि ट्रान्सफर बीच सम्झौता, मलेशियाको सिबिएलद्धारा नेपालमा पैसा

काठमाडौं । सानिमा बैंक लिमिटेड र सिबिएल मनि ट्रान्सफर बीच सम्झौता भएको छ । मलेशियाबाट पैसा नेपाल पठाउन सहज गर्नका लागि बैंकले उक्त रेमिटान्ससंग सम्झौता गरेको हो । उक्त सम्झौता बैंकको रेमिटान्स सेवा सानिमा एक्सप्रेस मार्फत मलेशियाबाट पठाएको रकम नेपालमा पाइने भएको हो । बैंकको नेपाल भरि ८ हजार भन्दा बढि आधिकारिक प्रतिनिधि मार्फत भुक्तानी…