काठमाडौं । देशमा वित्तीय साक्षरता बढाउने उद्देश्य अनुरुप आन्टरपर्नस नेपालले फानान्सियल टिच (फिनटिच) नामक कार्यक्रम सार्वजनिक गर्ने भएको छ । ४ बर्षको लामो अनुसन्धान पछि विद्यालय स्तरको पाठ्यक्रम नै डिजाइन गरेर कार्यक्रम लञ्च गर्न लागिएको आन्टरपर्नस नेपालका कोषाध्यक्ष तथा उक्त कार्यक्रमका निर्देशक अस्मिता अधिकारीले बताईन । सन् २०१४ मा स्थापना भएको आन्टरपर्नस नेपालले शुरुमा देशमा…