काठमाडौं । संसदीय सुनुवाईको विशेष समितिको बैठक स्थगित भएको छ । उक्त बैठक स्थगित भएसँगै प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको प्रधानन्यायाधीश नियुक्ती अनिश्चीत बन्दै गएको हो । सत्तारुढ दल नेकपाले उनलाई अस्विकृतको भाव प्रस्तुत गर्दागर्दै पनि अघि बढाइएको कार्य बैठक स्थगित भएपछि अनिश्चीत बन्ने भएको हो । सुनुवाई समितिको बैठकले आज कुनै निर्णय नगरी बैठक १६…