Logo

अवैध शुल्क असुल्ने एक मेनपावरमा छापा, सम्पुर्ण कागजात नियन्त्रणमा

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार दाताबाट तोकिएभन्दा बढी शुल्क लिने एक मेनपावरमा छापा मारेको छ । विभागले सोमबार वसुन्धरास्थित अल स्किल्स इन्टरनेशनल ह्युमन रिसोर्स प्रालिमा छापा मारेको हो । सेवा शुल्कबापत १० हजार रुपैयाँ मात्र लिन पाउने व्यवस्था भए पनि उक्त मेनपावर कम्पनीले कुवेत जान लागेका ३५ जनासँग प्रतिव्यक्ति १ लाख ८० हजारसम्म…