काठमाडौं । एनआईसी एशिया बैंकले ‘क्युआर कोड’ भुक्तानी संचालनमा ल्याएको छ । बैंकले ल्याएको यो सेवा बैंकको मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले प्रयोगमा ल्याउन सक्नेछन । ग्राहकले क्युआर कोड मार्फत मोबाईल पे तथा स्क्यान गरेर पनि भुक्तानी गर्न सक्ने छ । ग्राहकले यो सेवा लिन स्मार्ट फोन प्रयोग गरी यो एप डाउनलोड गर्ने र एप मार्फत…