Logo

नेपालगञ्जबाट हुने हवाई सेवा अवरुद्ध, विमानस्थल डुवानको खतरामा

काठमाडौं । निरन्तर वर्षाका कारण नेपालगञ्जबाट हुने हवाई सेवा आईतबारदेखि अवरुद्ध भएको छ । नेपालगञ्जबाट हुने पहाडी ईलाकाका सबै उडान अवरुद्ध रहेको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार जूम्ला, डोल्पा, रामेछाप, फाप्लु, सिमिकोट, सुर्खेत तथा भोजपुर विमानस्थलमा भने विहान देखी नै हवाई सेवा अवरुद्ध भएको बताएका छन…