काठमाडौं । गीताप्रेस पुस्तक बिक्री केन्द्रले श्रीमदभागवत गीता तथा सरल गीता नेपाली भाषामा प्रकाशन गरेको छ । स्थापनाको २ वर्ष पूरा भएको अवसरमा केन्द्रले श्रीमदभागवत गीता तथा सरल गीता आईतबार बिमोचन गरेको छ । गीताप्रेस सेवा केन्द्र नेपाल र गीताप्रेस पुस्तक विक्री केन्द्र काठमाडौंको पहलमा आईतबार भएको एक कार्यक्रममा उक्त पुस्तक विमोचन गरेको केन्द्रले जानकारी…