Logo

महालक्ष्मी विकास बैँकको शाखा स्थानान्तरण, शाखा पुग्यो सूर्यपुरमा

काठमाडौं । महालक्ष्मी विकास बैँकले सूर्यपुरामा शाखा संचालनमा ल्याएको छ । सोमबार देखि संचालनमा ल्याएको उक्त शाखा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ६ बाट स्थानान्तरण भई सूर्यपुरमा ल्याएको बैंकले जानकारी दिएको छ । बैंकले ७३ शाखा तथा ३५ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले २०७५ असार सम्ममा २७ अर्ब २७…