काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आफुले कार्यभार सम्हालेसँगै गरेका उपलब्धीहरु सार्वजनिक गरेको छ । सरकारले सोमबार आफ्नो ५ महिने उपलब्धीको फेहरिस्त सार्वजनिक गरेको हो । सरकारले आफ्नो ५ महिने कार्यकालको उपलब्धी सार्वजनिक गर्दै सुन तस्करमाथीको कारबाही, सिण्डिकेटको अन्त्य, सार्वजनिक खर्चमा मितव्ययिता, विकास निर्माणमा ढिलासुस्ती अन्त्य तथा औचित्यहीन भ्रमणमा नियन्त्रण लगायतका विषयलाई प्रमुख…