Logo

२० प्रतिशतले बढ्यो पेट्रोलियम खपत, नेपाली मुद्राको अवमूल्यन हुँदा निगमलाई मासिक ६० करोड घाटा

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको खपत २० प्रतिशतले बढेको छ । नेपाल आयल निगमका अनुसार आर्थिक बर्ष २०७३÷७४ को तुलनामा गत आर्थिक बर्षमा पेट्रोलियम पदार्थको खपत २० प्रतिशतले बढेको हो । नेपाल आयल निगमले एक सुचना जारी गर्दै पछिल्लो पटक नेपालमा पेट्रोलियम पदार्थको खपत बढ्दै गएपनि यसको भण्डारणको समस्या भने जटिल रहेको जानकारी दिएको छ…