Logo

एनआईसी एशिया र नर्भिक हस्पिटलबिच सम्झौता, बैंकका कर्मचारीलाई उपचारमा १० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंक र नर्भिक इन्टरनेसनल हस्पिटलबिच एक सम्झौता भएको छ । शनिबार एक कार्यक्रमकाबिच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पुर्ण ग्राहकवर्गहरुलाई नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवामा १० प्रतिशतसम्म छुट दीने सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंका चिफ मार्केटिङ अफिसर जयेन्द्र रावल र हस्पिटलको…