काठमाडौं । नेपाल ग्याँसले आजदेखि बजारमा कम्पोजिट सिलिण्डर (आगलागी हुँदा पनि नपड्किने) ल्याएको छ । कम्पनीले उपभोक्ताको सुरक्षालाई प्राथमिकता दिँदै बजारमा कम्पोजिट सिलिण्डर ल्याइएको नेपाल ग्याँसका कार्यकारी अध्यक्ष गुणचन्द्र विष्टले जानकारी दिए । उनका अनुसार नेपाल ग्याँसले बजारमा दुई थरी कम्पोजिट सिलिण्डर ल्याएको छ । जसमा ५ किलोग्राम र १४.२ किलोग्रामका रहेका छन् । उपभोक्ताको…