काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले आईतबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रेलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमका अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ बृद्धि भएको छ भने डिजेल र मट्टीलेलमा प्रतिलिटर २२ रुपैयाँका दरले बृद्धि गरिएको छ । नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य…