काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफ्नो पञ्च बर्षीय कार्यदिशा तयार गरेको छ । मन्त्रालयले पञ्च बर्षीय कार्ययोजना अन्तरर्गत अबको ५ बर्ष भित्रमा प्रत्येक प्रदेशमा कम्तिमा एक अन्तरराष्ट्रिय विमानस्थल निर्माण गर्ने भएको छ । मन्त्रालयका सहसचिब घनश्याम उपाध्यायले पञ्च बर्षीय कार्यदिशा सार्वजनिक गर्दै उक्त कुरा जानकारी गराएका हुन । मन्त्रालयले आगामी ५ वर्ष…