काठमाडौं । एनआईसी एशिया बैंक र सिटिजन लाईफ इन्स्योरेन्स बीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकले बैंकको २ सय ३३ वटै शाखाबाट बीमा पोलिसी खरिद गर्न सक्नेछन । बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले सम्झौता पत्रमा बिहीबार हस्ताक्षर गरेका छन । बैंकले २ सय…