Logo

महालक्ष्मीका लगानीकर्तालाई १५ प्रतिशत बोनस, यस्तो छ नगद र सेयरको अनुपात

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंक संचालक समितिको सोमबार बसेको बैंठकले सेयरधनीलाई उक्त लाभांस वितरण गर्ने घोषणा गरेको हो । जस अनुसार महालक्ष्मी विकास बैंकका सेयरधनीले ८ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांस पाउने भएका छन् । कम्पनीले उक्त लाभांशलाई नेपाल राष्ट्र बैंकको…