Logo

गभर्नरलाई साक्षीराखेर एफएनसीसीआईले भन्यो, बैंकहरुको कार्टेलिङ र दादागिरी कहिलेसम्म ?

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले बैंक तथा वित्तीय संस्थाले ब्याजदर तथा कर्जा प्रबाहमा कार्टेलिङ गरेर उद्योग व्यवसायी धराशयी बनाएको आरोप लगाएको छ । महासंघले राष्ट्र बैंक गभर्नर डा. चिरञ्जीवी नेपाल, बैंकसं संघमा अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानालगायतका आफ्नै कार्यालयमा बोलाएर पछिल्लो समय बैंकहरुले ब्याजदर निर्धाणमा कार्टेलिङ गरेको आरोप लगाएको हो । पछिल्लो समय संगठनको नाममा नेपाल…