Logo

एनआईसी एशियाको शाखा नौडाँडा र न्युरोडमा, शाखा संख्या २४१ पुग्यो

काठमाडौं । एनआईसी एशिया बैंकले कास्कीमा २ वटा शाखा विस्तार गरेको छ । बैंकले पोखरा महानगरपालिकाको न्युरोड र अन्नपूर्ण गाउँपालिकाको नौडाँडामा बुधबार शाखा विस्तार गरेको हो । न्युरोड शाखाको संचालक राजेन्द्र प्रसाद अर्याल तथा नौडाँडा शाखाको संचालक बिनोद कुमार प्याकुरेलले उदघाटन गरेको हो । बैंकले २ सय ४१ शाखा, २ सय ३५ एटिएम, १४ एक्सटेन्सन…