Logo

नेपालले माग्यो चीनसँग सबै बन्दरगाह, उपलब्ध गराउन चीन सकारात्मक

काठमाडौं । नेपालले चीनसँग सामान आयात निर्यातका लागि सबै बन्दरगाह उपलब्ध गराउन माग गरेको छ । नेपाल र चीनबीच भइरहेको सहसचिव स्तरीय पारवहन सन्धीको प्रोटोकल सम्बन्धी बैंठकमा नेपाल पक्षले उक्त माग राखेको हो । नेपाल र चीनबीच सन् २०१६ मा भएको परवहन सन्धीलाई कार्यान्वय गराउनका लागि भएको प्रोटकल बैंठकमा नेपालले चीनसँगको सबै नाका र बन्दरगाह…