काठमाडौं । आज बिहान एकाएक नेपाल टेलिकमको सेवामा समस्या आयो । करिब ६ बजेदेखि आएको उक्त समस्याले नेपाल टेलिकमको टेलिफोन सेवा पुर्ण रुपमा अवरुद्ध भयो । उक्त समस्या नेपाल टेलिकमको ट्रान्समिसन उपकरणमा समस्या देखिएर आएको नेपाल टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीले जानकारी दिए । उनका अनुसार करिब ६ बजेदेखि प्राविधिक त्रुटीका कारण निम्तिएको उक्त समस्या…