Logo

विदेशी नामसँग मेलखाने नाममा उद्योग खोल्न प्रतिबन्ध, सेयर बिक्री गर्न लगानीकर्ता अनिवार्य कम्पनीमा उपस्थित

काठमाडौं । सरकारले विदेशी नामसँग मिल्ने खालका उद्योग खोल्न प्रतिबन्ध लगाएको छ । पछिल्लो समय विदेशी नाममा उद्योग दर्ता गरेर ट्रेडमार्क चोरी तथा ब्राण्डको नाममा बार्गेनिङ गर्ने क्रम बढेसँगै विश्वभरका कुनै पनि नामसँग मेल खानेखालका उद्योग व्यवसाय दर्ता गर्न प्रतिबन्ध लगाईएको उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री मात्रिकाप्रसाद यादवले बताए । ‘कतिपय नेपालीहरुले बार्गेनिङ गर्ने नाममा…