Logo

सशस्त्रले पनि खुलायो जागिर, इन्सपेक्टर र असईसहित २ सय ८२ प्रहरी माग(सबै विवरणसहित)

काठमाडौं ।  नेपाल प्रहरीले सात हजारभन्दा बढी प्रहरी भर्ना गर्ने सूचना सार्वजनिक गरेको एक हप्ता नबित्दै अर्ध सैन्य बल सशस्त्र प्रहरीले पनि पदपूर्तिका लागि आवेदन माग गरेको छ । शुक्रबार सूचना सार्वजनिक गर्दै सशस्त्रले प्रहरी निरिक्षक(इन्सपेक्टर) र प्रहरी सहायक निरिक्षक(असई) पदका लागि भर्ना खुलाएको हो । सशस्त्रले ४३ जना इन्सपेक्टर र २ सय ३९ जना…