काठमाडौैं । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले चिनीको खुद्रा मूल्य प्रतिकिलो ६३ रुपैयाँ निर्धारण गर्न सरकारलाई निर्देशन दिएको छ । बजारमा चिनीको मूल्य अनावश्यक रुपमा बढेसँगै समितिको बिहीबार बसेको बैठकले चिनीको खुद्रा बिक्रीे ६३ रूपैयाँ कायम गर्न सरकारलाई निर्देशन दिएको हो । केही समय सरकारले आयातित चिनीका कारण नेपाली चिनी उद्योग मर्कामा परेको भन्दै आयातमा…