Logo

विदेश घुम्ने नेपाली ह्वात्तै बढे, ३५ हजारको प्याकेज ६५ हजारमा पाउन मुस्किल

काठमाडौं । पछिल्लो समय छुट्टी मनाउन घुम्न जानेको क्रम बढे सँगै नेपालीहरुको मोह थाईल्याण्ड र ईन्डोनेसिया तर्फ आकर्षणमा परेको देखिन्छ । विगतमा थाईल्याण्ड तथा मलेसिया घुम्ने नेपालीहरु अहिले ईन्डोनेसिया तर्फ आकर्षित भएको एस ट्राभलका निर्देशक मधुसुदन उपाध्याय बताउँछन । दशैंको मुखमा आएर छुट्टी मनाउन विदेश सयर गर्नेहरुको क्रम बढ्दो छ । यो समयमा टिकट पाउन…