काठमाडौं । शुक्रबार हिम पहिरोमा परी मृत्यु भएका ८ जनाको शव काठमाडौं ल्याउने भएको छ । हिमपहिरोमा परी ९ जनाको मृत्यु भएकोमा १ जनाको शव भने म्याग्दीमै राख्ने र अन्य ८ जनाको शव भने काठमाडौं पठाउन लागेको म्याग्दीका डिएसपी बीरबहादुर बुढामगरले जानकारी दिएका छन । उनका अनुसार १ जना भने स्थानीय भएकाले म्याग्दीमानै राख्न लागिएको…