काठमाडौं । चाबहिल चुच्चेपाटीमा रहेको केएलटावरले दशैं तथा तिहारको अवसरमा ‘दशैं तिहार उपहार योजना’ संचालनमा ल्याएको छ । केएलटावरले संचालनमा ल्याएको उक्त मेलामा ५० वटा पसल, मिनी सो, लाउञ्ज, कफिबार, तीनवटा सिनेमाहल, मोबाईल हब लगायतका सामान खरिदमा ग्राहकले १ हजार रुपैयाँ बराबरको कुपन प्राप्त गर्नेछन् । सोही कुपनका आधारमा गोला प्रथाद्वारा विजेता घोषणा गरिनेछ ।…