Logo

चाबहिल प्लाजाले संचालनमा ल्यायो दशैं कार्निभल, बम्पर उपहारमा बाईक

काठमाडौं । चाबहिल प्लाजाले दशैं कार्निभल योजना संचालनमा ल्याएको छ । विजयादशमी तथा दिपावलीको अवसर पारेर प्लाजाले आर्कषक छुट र उपहार सहित दशैं कार्निभल योजना संचालनमा ल्याएको हो । असोज २० गतेदेखि सुरु भएको दशैं कार्निभल योजना अन्तर्गत चाहबिल प्लाजामा १ हजार रुपैयाँ भन्दा माथिको सामान खरिद गर्ने ग्राहकहरुले दैनिक तथा साप्तिाहिक रुपमा उपहार जित्न…