Logo

जनकपूरको कनकपट्टी सम्म आईपुग्यो रेल, १० दिन भित्रमा ३५ किलो मिटर गुडने

काठमाडौं । अबको एक हप्ता भित्र जनकपूरसम्म रेल आउने भएको छ । अहिले जनकपूरको कनकपट्टी सम्म आईपुगेको मालबहाक रेल एक हप्तामा जनकपूर आईपुग्ने जनकपुरका इञ्जिनियर विनोदकुमार ओझाले जानकारी दिएका छन । भारतको जयनगर देखी जनकपूरको कुर्था सम्म रेल आईपुग्न भने करिब १० दिन लाग्ने इञ्जिनियर ओझाले बताए । अहिले जयनगर देखी जनकपूरको कनकपट्टी सम्म रेल…