Logo

शनिवार पनि बैंकको राजस्व काउण्टर खुला राख्न राष्ट्र बैंकको निर्देशन, क्लियरिङ हाउस पनि खुला

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिवार पनि बैंक खुला राख्न निर्देशन दिएको छ । राष्ट्र बैंकले राजस्व बुझ्ने बैंकका शाखाहरु शनिवारका दिन पनि खुला राख्न निर्देशन दिएको हो । राष्ट्र बैंकले राजस्व जम्मा र दाखिला गरी चेक क्लियरिङ गर्नका लागि राजस्व बुझ्ने सबै बैंक वित्तीय संस्थाका शाखाहरु र नेपाल क्लिरिङ हाउस समेत विदाका दिन पनि…