काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा रहेको श्रीपेच सर्वसाधरणको लागि खूल्ला गर्ने भएको छ । राजा ज्ञानेन्द्रले दरबार छोडेको करिब एक दशक पछि सर्वसाधरणको लागि श्रीपेच खूल्ला गर्ने भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सोमबार देखि खुल्ला गर्न लागिएको हो । हाल उक्त…