Logo

दशैमा सेनाको निशुल्क बस सेवा, ८ वटा रुटमा गुड्ने

काठमाडौं । नेपाली सेनाले दशैंमा सर्वसाधारणको सहजताका लागि बस सेवा संचालन गर्ने भएको छ । सेनाले टिकको दिन राजधानीमा अन्य सवारीसाधन कम चल्ने भन्दै कार्तिक २ गते काठमाडौं उपत्यकामा सबैको सुविधाका लागि बस सञ्चालन गर्न लागिएको हो । सेनाले संचालन गर्ने उक्त बस उपत्यकामा विहान विहान ७ बजे, ११ बजे र दिउँसो ३ बजे भद्रकालीबाट…