काठमाडौं । नेपाल टेलिकमले आफ्नो सेवा स्याङ्जाको लल्याङमा विस्तार गरेको छ । कम्पनीले दूरसञ्चार कार्यालय गल्याङको सहयोगमा लल्याङमा पिएसटिएन तथा एडिएसएल सेवाको विस्तार गरेको हो । सेवा विस्तार पश्चात लल्याङका करिब ५० घरधुरी प्रत्यक्ष रुपमा पिएसटिएन तथा एडिएसएल सेवाको उपभोगबाट लाभान्वित हुन सक्ने नेपाल टेलिकम गल्याङ्का कार्यालय प्रमुख राम राज उपाध्यायले जानकारी दिए । गल्याङस्थित…