Logo

सेयर करोबारको भुक्तानी बैंकबाटै मिलाईने, चेक बोकेर ब्रोकर कहाँ धाउन नपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर कारोबारको भुक्तानी (सेटलमेन्ट) बैंकमार्फत नै गर्न मिल्ने व्यवस्था गर्ने भएको छ । हाल हुँदै आएको पुरानो प्रणालीलाई विस्थापित गर्दै अबका बैंकमार्फत नै भुक्तानी गर्न मिल्ने व्यवस्था गर्न लागिएको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले जानकारी दिए । ‘आजबाट अनलाईन कारोबारको सुरुवात भयो अब भुक्तानीलाई पनि बैंकिङ प्रणालीमा लैजानु…