काठमाडौं । तिहार निजिकिँदै गर्दा नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आईतबार बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा १३ दशमलव ७० अंकले घट्न पुगेको हो । दोहोरो अंकले घटेको बजारमा अतिरिक्त बाहेर सबै समुहका परिसुचक घट्न पुगेका छन् । जसमा सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचक ८७ दशमलव ५२ अंकले घटेको छ…