काठमाडौं । करिब दुईवर्ष अगाडीनै ल्याउने भनेको मेलम्ची खानेपानी अबको २ महिना पछि काठमाडौं आईपुग्ने भएको छ । खानेपानी मन्त्री बिनामगरले काठमाडौंबासीलाई दशैं अगाडीनै मेलम्चीको पानी वितरण गर्ने घोषणा गरेकी थिईन । तर हालसम्म काठमाडौंसम्म ल्याउने पानीको मुख्य हेडबक्स र पाईप डाईभर्सनको काम समेत शुरु हुन नसक्दा सो काम हुन सकेको छैन । मुख्य हेडबक्स…