Logo

सिएनआई अध्यक्ष शर्माको गुनासो ‘तास खेल्न पाएनौं’, अर्थसचिव भन्छन् ‘तास खेल्न दिदैनौं’

काठमाडौं । नेपाल उद्योग परिसङ्घ (सिएनआई)का अध्यक्ष हरिभक्त शर्माले नेपालका उद्योगीले हरेक समय ‘टेन्सन’मा मात्र काम गर्नुपरेको बताएका छन् । कर तिर्नुपर्ने प्रक्रियादेखि हरेक किसिमको व्यवस्थापनमा बिहानैदेखि रातिसम्म टेन्सनमै बिताउनुपरेको उनको गुनासो छ । शनिबार सातौं राष्ट्रिय कर दिवसको औपचारीक उद्घाटनका क्रममा उनले सरकारले उद्योगीको समस्या समाधान गर्न सहजकर्ताको भूमिका निभाउनुपर्ने आग्रह गरे । उद्योगीले…