Logo

सेञ्चुरी बैंकको मुनाफा ९८ प्रतिशतले बृद्धि, खुद मुनाफा २७ करोड

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्षमा ९८ प्रतिशत खुद मुनाफा गरेको छ । बैंकले चालु आवाको असोज मसान्त सम्ममा २७ करोड रुपैयाँ मुनाफा गरेको हो । यो मुनाफा गत आवको तुलनामा ९८ प्रतिशतले बढी हो । बैंकले असोज मसान्त सम्ममा ६२ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन तथा ५८ अर्ब १३ करोड रुपैयाँ…