Logo

हस्तकला मेलामा डेढ करोडको ब्यापार, ७५ हजारले गरे अवलोकन

काठमाडौं । कार्तिक २८ गते देखि शुरु भएको १६औं हस्तकला ब्यापार मेला तथा १४औ प्रतियोगितात्मक हस्तकला प्रर्दशनीमा १ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ । मेलाको तेस्रो दिन सम्म आईपुग्दा स्टलमा भएको प्रत्यक्ष बिक्रीको आधारमा डेढ करोड रुपैयाँको बिक्री भएको आयोजकले जानकारी दिएको छ । तेस्रो दिन सम्ममा आई पुग्दा करिब ७५ हजार जनाले…