Logo

त्रिभुवन विमानस्थललाई ५० लाख बुझाउँदै सौर्य एयर, जहाज ग्राउण्डेड हुनबाट जोगियो

काठमाडौं । सौर्य एयरलाईन्सले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टीआईए) लाई बक्यौताको पहिलो किस्ता रकम आज बुझाउने भएको छ । सौर्य एयरका मार्केटिङ चिफ डाईरेक्टर मुकेश खनालले आज १२ बजे भित्रमा करिब ५० लाख रुपैयाँ बुझाउने जानकारी दिएका छन । टीआईएलाई पार्किङ, ल्याण्डिङ लगायतका बिभिन्न शुल्क नबुझाउँदा सौर्यले करिब ४ करोड रुपैयाँ भन्दा माथी बुझाउन बाँकी रहेको…