Logo

मलेसियामा दैनिक १ जना नेपालीको मृत्यु, २०१८ मा मृत्यु हुनेको संख्या ३२२

काठमाडौं । मलेसियास्थित नेपाली राजदूतावासले दिएको तथ्याङक अनुसार दैनिक एक नेपाली कामदारको मृत्यु हुने गरेको छ । आत्महत्या, सडक, कारखाना दुर्घटना, लगायतका कारणले उनिहरुको मृत्यु भएको तथ्याङकमा उल्लेख छ । राजदूतावासले दिएको तथ्याङकअनुसार सन् २०१८ को हालसम्म ३ सय २२ को विभिन्न कारणले मृत्यु भएको छ । यो संख्या गत वर्षको भन्दा कम रहेको छ…