काठमाडौं । बैकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल (बीएफआइएन)ले डिजिटल विश्वमा मानव स्रोतको रुपान्तरण सम्बन्धी सम्मेलनको आयोजना गरेको छ । कम्पनीले आयोजना गरेको अन्र्तराष्ट्रिय स्तरको १ दिने सम्मेलनको काठमाडौंमा आयोजना गरेको हो । कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरंजीवि नेपालले बैंक तथा वित्तीय संस्थाले ग्राहकको सेवालाई ध्यानमा राख्दै नयाँ प्रविधि भित्र्याउन र…