काठमाडौं । अर्थ मन्त्री डा. युवराज खतिवडाले बजारमा देखिएको ब्याजदर सम्बन्धी समस्या मौद्रिक नीतिले गर्ने बताएका छन् । आज अर्थमन्त्रालमा बैंकर र उद्योगीबीच भएको छलफल पश्चात अर्थ मन्त्री खतिवडाले बजारमा देखिएको ब्याजदर समस्या मौद्रिक नीतिको अर्धबार्षिक समीक्षामार्फत गरिने आश्वासन दिएका हुन् । व्यवसायी र बैंकरबीचको छलफल पश्चात अर्थमन्त्रीले गभर्नरलाई मौद्रिक नीतिको अर्धबार्षिक समीक्षामार्फत ब्याजको समस्या…