Logo

चैत्र दोस्रो हप्ताबाट नेपाल अन्तरराष्ट्रिय व्यापार मेला हुँदै, निर्यात प्रवर्द्धनमा टेवा पुग्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले प्रत्येक वर्ष आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय व्यापार मेलालाई यस बर्ष पनि निरन्तरता दिने भएको छ । उक्त मेला यो बर्ष आगामी चैत्र १४ देखि १८ गतेसम्म काठमाडौंमा हुने भएको हो । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलाका लागि स्टल बुकिङ खुला भैसकेको र यस वर्षको मेलाका लागि चीनबाट ८०,…