Logo

७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण सुरु, १२ हजार मजदूरले रोजगारी पाउने

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरमा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण कार्य सुरु भएको छ । धार्मिक पर्यटकीय क्षेत्र भम्केनीधाममा भ्याली कन्स्ट्रक्सन प्रालिले १० करोड ८१ लाख रुपैयाँमा सो मूर्ति निर्माणको ठेक्का पाएको हो । महाकाली शारदापीठका जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले मेचीकाली भ्रमण गरी मूर्ति निर्माणका लागि सुन, चाँदी, पित्तल, तामालगायतका धातु सङ्कलन…