Logo

क्योदाइ रेमिट्यान्सको बीमा योजना, पैसा पठाउँदा ५ लाखको दुर्घटना बीमा

काठमाडौं । जापानको क्योदाई रेमिट्यान्स आइएमईले सेवाग्राहीका लागि दुर्घटना जीवनबीमा योजना ल्याएको छ । कम्पनीले ‘तपाईंको कमाइ अनी परिवारको सुरक्षा सँगसँगै’ भन्ने नाराका साथ उक्त योजना ल्याएको हो । कम्पनीको उक्त योजना अन्तर्गत सेवाग्राहीले जापानबाट उक्त रेमिट्यान्समार्फत परिवारका सदस्य वा अन्य ब्यक्तिलाई पैसा पठाउँदा नेपालमा भुक्तानी पाउने ब्यक्तिले दुर्घटना जीवन बीमा पाउनेछन । सेवाग्राहीले भुक्तानी…