काठमाडौं । पछिल्लो समय ओरालो लागिरहेको सुनको मूल्यले मंगलबार पनि निरन्तरता पाएको छ । साताको दोस्रो दिन सोमबार प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा झरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सयले घटेको…