Logo

अमेरिकाले स्थगित गरेका आयोजनामा दायित्व सिर्जना नगर्न अर्थ मन्त्रालयको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले अमेरिकाले स्थगित गरेका चारवटा आयोजनामा दायित्व सिर्जना नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता सहसचिव महेश भट्टराईले सोमबार जारी गरेको विज्ञप्तिमा अमेरिकी सहयोग नियोग (यूएसएड) को स्रोततर्फ कुनै दायित्व सिर्जना नगर्न स्पष्ट गरिएको छ। यूएसएड र नेपाल सरकारबीच २०२२ मे ५ मा हस्ताक्षरित डेभलपमेन्ट अब्जेक्टिभ एग्रिमेन्ट (डीओएजी) अन्तर्गत प्राप्त अनुदान…